web.tech01
Posts by :
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2017 सम्बन्धि सार्बजनिक सूचना
सम्पुर्ण म्याग्देली महानुभावहरु!!!
म्याग्दी समाज अमेरिकाको बार्षिक अधिबेशन सम्बन्धी सुचना यहाहरुलाइ जानकारी गराउन चाहन्छौं ।
यहि आउदो जनवरी 29 तारिक (01/29/2017) का दिन यस समाजको बार्षिक अधिबेशन सम्पन्न गर्ने तय गरिएको कुरा यहाहरुलाइ सहर्ष जानकारी गराउदछौँ ।
बर्तमान कार्य समितीको पदावधी यसपटक समाप्त हुनेभएकोले नया कार्यसमितीको निर्बाचन यसपालिको अधिबेशनले गर्नु पर्ने हुन आउदछ । तसर्थ सम्पुर्ण म्याग्देलीहरुले नया कार्यसमितीको चयनको लागि आफ्नो भुमिका तथा कर्तब्य निर्बाह गर्नुहुनेछ भन्ने हामिले तिब्र अभिलाषा राखेकाछौ ।
यसका अलावा उक्त अधिबेशनमा हाम्रो बार्षिक आय-ब्यय तथा प्रतिबेदन प्रस्तुत गरिने भएकोले यसमा उपस्थितभै आफ्नो अमुल्य सुझाव दिनुहुन समेत यहाहरुलाइ अभिप्रेरणा गर्दछौ ।
समग्रमा भन्नु पर्दा म्याग्दी समाज अमेरिकामा हजुरहरुको चासो र भावना प्रतिम्ब होस भन्ने हामिले चाहना राखेकाछौ ।
कार्यक्रमको पहिलो भागमा साँझ 5.00 बजे देखि राती 9.00 बजे सम्म बार्षिक प्रतिबेदन तथा आय ब्यय प्रस्तुत र कार्यसमितिको निर्बाचन हुनेछ र दोश्रो भागमा राती 9 बजे देखि राती 12 बजे सम्म खानपिन र नाचगान हुनेछ ।
The venue for the convention has been provided by advisor of Myagdi Samaj USA, Mr. Mohan Thapa.
अरु बिस्तृत जानकारी निकट भविष्यमा गराउनेछौ ।
– म्याग्दी समाज अमेरिका,
अध्य्क्ष्य राम प्रकाश भण्डारी
महासचिव इन्द्र थापाक्षेत्री
Venue: 11131 Pulaski Hwy, White Marsh, MD 21162, USA
Date: Sunday, January 29th 2017
Time: 4.30 PM – 12.00 AM
Donation Collection Campaign Free Wi-Fi for Myagdi
सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरु!!!!!
आज May को पहिलो तारिक 2016 मा म्याग्दी समाज अमेरिकाको पूर्व सूचना अनुसार म्याग्दी जिल्लालाई निशुल्क वाईफाईयुक्त जिल्ला बनाउने अभियान अन्तर्गत यस समाजको अध्यक्ष्य श्री राम प्रकाश भण्डारीको निबाशमा चन्दा संकलन कार्यक्रम रमाइलो भेटघाटका साथ् सम्पन्न भएको जानकारी गराउन चाहन्छौ /
यस कार्यक्रममा यस समाजका कार्य समिति तथा परिवार, यस समाजका संस्थापक अध्यक्ष्य पारश मणि श्रेष्ठ, नासोका अध्यक्ष्य गोपाल बिके, मगर समाज अमेरिकाका पूर्व अध्यक्ष्य दल रोका, बाल्टिमोर आमा समूहकि संस्थापक अध्यक्षा ज्ञानु रोका लागायत् अन्य भद्र भलादमीहरु तथा महिला बृन्दहरुको सक्रिय उपस्थिति थियो /
यस कार्यक्रममा उपस्थित महानुभावहरु तथा टेलिफोन सम्पर्क बाट चन्दा बोल्ने कार्य भएको थियो र यो कार्यक्रम अब पछि आउने समय सम्म जारी रहने कार्यक्रम रहेको छ / हाल सम्म चन्दा दाताहरु बाट यस प्रकारको रकम प्राप्त भएको जानकारी गराउन चाहन्छौं /
सम्पूर्ण चन्दादाताहरुका सहयोगी मन, हात तथा हृदयहरुलाई म्याग्दी समाज अमेरिका मुरी मुरी धन्यबाद ज्ञापन गर्न चाहनछ /
यो कार्यक्रम भविष्य सम्म जारी रहने भएको हुँदा अन्य म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरु तथा शुभ चिन्तकहरु लाइ यो हाम्रो सद्कार्यमा सहभागी हुन म्याग्दी समाज अमेरिका हार्दिक तथा बिनम्र अनुरोध गर्दछ /
टाइप गर्दा भएको भुल्चुकमा गल्ति माफ गरिदिनु होला / भविष्यमा भुल सुधार गर्नेछौं
म्याग्दी समाज अमेरिका
Donation Collection Campaign Free Wi-Fi Myagdi
1. Dr. Chakra Budhathoki 501.00
2. Gopal BK 501.00
3. Indra Thapa 303.00
4. Hikmat Mani Shrestha 251.00
5. Krish Ghimire 201.00
6. Ram Prakash Bhandari 201.00
7. Khaman Chhantyal 200.00
8. Asha & Padam Pun 151.00
9. Amar Chhantyal 150.00
10. Nilam Shital Pun 150.00
11. Shree Chhetri 125.00
12. Prakash Malla 125.00
13. Tak Chhantyal 121.00
14. Dhrub Karmacharya 121.00
15. Kamal Bhandari 120.00
16. Suman Malla 120.00
17. JB Pun 115.00
18. Surya Thapa 115.00
19. Hem Chhantyal 111.00
20. Bal B KC 105.00
21. Ganga Chhantyal 105.00
22. Himal Mahat 105.00
23. Mohan Thapa 105.00
24. Raj Kumar Pun 105.00
25. Arjun Shahi 101.00
26. Dan Roka 101.00
27. Dinesh Malla 101.00
28. Dinesh Subedi 101.00
29. Ganesh Malekhu 101.00
30. Ganga Pun 101.00
31. Hem Chhantyal (Beni) 101.00
32. Krishna KC 101.00
33. Milan KC 101.00
34. Naresh KC 101.00
35. Parash Mani Shrestha 101.00
36. Ramesh Malla 101.00
37. Ranaa Chhantyal 101.00
38. Sadak Thapa 101.00
39. Yogendra Chhantyal 101.00
40. Dal Bahadur Roka 101.00
41. Sudarshan Paudyal 101.00
42. Khum Chhanyal 101.00
43. Sher Bahadur Bhandari 101.00
44. Dr Ganga Pun 100.00
45. Maan Chhantyal Pun 100.00
46. Prem CK 100.00
47. Suman KC 100.00
48. Khusiman Pun 100.00
49. Ram Tilija 100.00
50. Dhan B Pun 100.00
51. Bal Tilija 75.00
52. Bishesh paija 75.00
53. Prem Purja Pun 75.00
54. Man Roka (Baranja) 75.00
55. Shamser Garbuja 70.00
56. Nar Bahadur Thapa 61.00
57. Chandra Pun 55.00
58. Pharambir Pun 55.00
59. Ramesh Karki 55.00
60. Basanta Mahat 51.00
61. Chandra Chhantyal 51.00
62. Dambar Karki 51.00
63. Dipak Rijal 51.00
64. Lalit Tilija 51.00
65. Manju Pun 51.00
66. Om Tulachan 51.00
67. Sashi pun 51.00
68. Mohan KC 51.00
69. Amrit Ramdan 50.00
70. Babishowor Tilija 100.00
71. Kumar Pun 100.00
72. Shyam Chhantyal 50.00
73. Top Chhantyal 50.00
74. Sagar Malla 50.00
75. Tijan Pun 30.00
76. Prithimaya Pun 20.00
77. Suresh Garbuja 20.00
78. Gopal Regmi 201.00
79. Kul Prasad Garbuja (Shikha) 101.00
80. Tika Pun (chimkhola) 151.00
81. Pabitra Bhandari 100.00
82. Prem Chhantyal 101.00
83. Subash Bhandari 101.00
84. Sandip Roka 50.00
85. Chitra Chand 25.00
Total till now:
Sorry for the typing mistake or any other mistake. Let us know if there is any mistake.We will update information and make correction.
Thank You All
-Myagdi Samaj USA
President’s message(2017-2019)

I express my humble gratitude and pleasure to all Myagdelis that 7th Annual General Convention of our community Myagdi Samaj USA unanimously elected an executive team of 15 wonderful personalities for 2017-2019, in which i was given a role of presidency.
I am exiting to work together with this new team for the betterment of our community, as far as possible.
I have a good experience of working together for our cause in the past as t was given an opportunity to serve our community as a vice president. I am greatly thankful to immediate past president Ram Prakash Bhandari with whom I worked together as a Vice President. Likewise, I am thankful to the immediate past executive officials and members, for their sincerity and willingness to work for our community.
I have keen interest and sincerity to engage with Myagdi Samaj USA in the coming day ahead. Since the formation of this organization during 2007, I have been actively participated in its various activities. Therefore, I have faith and sincere interest with this organization, its past executive officials and members, general members al large and whole Myagdelis community. I love to be with and around them.
In fact, Myagdi Samaj USA will be more actively engaged in our social activities with you all Myagdeli’s greater help and participation.
I would like to thank newly elected executive team as well and I believe that we will work together for our community in coming days.
We would like to request all the founding members, past executive members, community leaders, it’s all kinds of members and whole Myagdeli community to actively participate in our organization.
We believe that only your active participation will make our organization more eventful and successful.
Thank you all.
Sincerely,
Ammar Chantyal
President
Myagdi Samaj USA
February 25th 2017
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2017 सम्बन्धि सार्बजनिक सूचना
| Date: | 2017-01-29 |
| Time: | 4:30PM- 12 AM |
| Address: | 11131 Pulaski Hwy, White Marsh, MD 21162, USA |
सम्पुर्ण म्याग्देली महानुभावहरु!!!
म्याग्दी समाज अमेरिकाको बार्षिक अधिबेशन सम्बन्धी सुचना यहाहरुलाइ जानकारी गराउन चाहन्छौं । यहि आउदो जनवरी 29 तारिक (01/29/2017) का दिन यस समाजको बार्षिक अधिबेशन सम्पन्न गर्ने तय गरिएको कुरा यहाहरुलाइ सहर्ष जानकारी गराउदछौँ ।
बर्तमान कार्य समितीको पदावधी यसपटक समाप्त हुनेभएकोले नया कार्यसमितीको निर्बाचन यसपालिको अधिबेशनले गर्नु पर्ने हुन आउदछ । तसर्थ सम्पुर्ण म्याग्देलीहरुले नया कार्यसमितीको चयनको लागि आफ्नो भुमिका तथा कर्तब्य निर्बाह गर्नुहुनेछ भन्ने हामिले तिब्र अभिलाषा राखेकाछौ ।
यसका अलावा उक्त अधिबेशनमा हाम्रो बार्षिक आय-ब्यय तथा प्रतिबेदन प्रस्तुत गरिने भएकोले यसमा उपस्थितभै आफ्नो अमुल्य सुझाव दिनुहुन समेत यहाहरुलाइ अभिप्रेरणा गर्दछौ ।
समग्रमा भन्नु पर्दा म्याग्दी समाज अमेरिकामा हजुरहरुको चासो र भावना प्रतिम्ब होस भन्ने हामिले चाहना राखेकाछौ ।
कार्यक्रमको पहिलो भागमा साँझ 5.00 बजे देखि राती 9.00 बजे सम्म बार्षिक प्रतिबेदन तथा आय ब्यय प्रस्तुत र कार्यसमितिको निर्बाचन हुनेछ र दोश्रो भागमा राती 9 बजे देखि राती 12 बजे सम्म खानपिन र नाचगान हुनेछ ।
The venue for the convention has been provided by advisor of Myagdi Samaj USA, Mr. Mohan Thapa.
अरु बिस्तृत जानकारी निकट भविष्यमा गराउनेछौ ।
– म्याग्दी समाज अमेरिका,
अध्य्क्ष्य राम प्रकाश भण्डारी
महासचिव इन्द्र थापाक्षेत्री
New Update of Notice of Labor Day Picnic 2016
| Date: | 2016-09-05 |
| Time: | 11 AM- SUNSET |
| Address: | 7200 Graces Quarters Rd, Middle River, MD 21220, USA |
सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाइ हार्दिक निमंत्रणा !!!!!
यसपालिको अमेरिकी श्रमिक दिबस ( Labor Day ) नजिक आउदै गरेकोछ. सदाझै अमेरिकी श्रमिक दिबस ( Labor Day ) को शुभअबसरमा आयोजना गरिने यस बनभोज रमाइलो मनोरंजनका साथ भब्य रुपमा मनाउने हाम्रो चाहना रहेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौ.
तसर्थ तपाइहरु सबैलाई यस बनभोज कार्यक्रममा सहभागी हुनकालागि म्याग्दी समाज अमेरिका हार्दिक निमंत्रणा गर्दछ.
हजुरहरुको भब्य उपस्थिति तथा सहभागिताले मात्र हाम्रो यस कार्यक्रम सफल हुने भएकोले यहाहरुले आफ्ना परिवारजन, इस्टमित्र तथा छिमेकीहरुलाई यस कार्यक्रम मा सहभागी हुनका लागि खबर गर्न तथा प्रेरणा दिनुहुन हामि बिनम्र अनुरोध गर्दछौं.
हाम्रो यस कार्यक्रमलाइ सफल पार्न म्याग्दी समाज अमेरिकाको कार्य समिति, यसका सल्लाहकारहरु, शुभचिन्तकहरु, म्याग्दी समाज अमेरिकाको पूर्व कार्यसमितिका अध्यक्ष्य बुद्धि शेरचन र पूर्व पदाधिकारीहरु तथा म्याग्दी समाजका सम्पुर्ण सदस्यहरु तदारुकताकासाथ लागीपर्नु भएको छ.
यसपालिको बनभोज कार्यक्रमको प्रमूख आकर्षणहरुमा भलिबल, लठो तान्ने, ठेलो फाल्ने लगाएत पन्चे बाजाका साथमा दोहरी लोक गीत रहने भयको छ.
लोकदोहरी गाउनका लागि नेपालदेखि म्याग्दीका तर राष्ट्रिय रुपमा ख्याती प्राप्त गाएकहरु बिर बहादुर कार्की र नर बहादुर बानिया हाम्रो कार्यक्रममा मनोरंजन प्रदान गर्न आउदै हुनुहुन्छ. उहाहरुले हालसालै निकाल्नु भएको खसोखास म्याग्दीमा प्रचलित शिर फुलै माया भन्ने गीत पनि हाम्रो कार्यक्रममा प्रस्तुत गर्नुहुने भएको कुरा यहाहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं.
यसैगरि लोक दोहरी गायनमा साथ् दिनकालागि म्याग्दीकै महिला कलाकारहरु मंजु पुन, पृथ्बी माया पुन लाइ हामीले बिशेष अनुरोध गरेकाछौं. यसका साथै ख्याती प्राप्त दोहोरि कलाकार सिर्जना थापा बिरहीलाइ पनि बिशेष अनुरोध गरेकाछौं. आशा छ उहाहरुले हाम्रो बिशेष अनुरोधलाई स्वीकार गर्नुहुनेछ.
यदि यहाहरुले यस कार्यक्रमलाइ सफल पार्नका लागि नगद तथा जिन्सी प्रदान गर्ने इक्षा छ भने कार्य समितिका अध्यक्ष्य राम प्रकाश भण्डारी, उपाधक्ष्य अमर छन्त्याल, कोषाधक्ष्य आशा पुन तथा पूर्व अधक्ष्य बुद्धि शेरचन लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न हुन बिनम्र अनुरोध गर्दछौ.
अन्तमा हाम्रो यस कार्यक्रमलाई सफल पार्नका लागि तैयारीको क्रममा नगद तथा जिन्सी दान गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई हामी हार्दिक धन्यबाद प्रदान गर्दछौ.
बिनित/प्रार्थी
म्याग्दी समाज अमेरिका परिवार
Date: Monday September 5th 2016
Venue: Gun Powder Falls State Park, Shelter No. 2
Physical Address: 7200 Graces Quarters Road, Middle River, MD, 21220
Time: 11 AM to Sunset
कार्यक्रम हुने;
मिति: ५ सेप्टेम्बर २०१६ (September 5th २०१६)
बार: सोमबार (Monday )
स्थान: Shelter # 2 GUNPOWDER FALLS STATE PARK
General Secretary Indra Thapa
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2016 सम्बन्धि सार्बजनिक सूचना
| Date: | 2016-01-31 |
| Time: | 12 PM- 5 PM |
| Address: | Days Inn, 8712 Loch Raven Blvd, Towson, MD 21286 |
म्याग्दी समाजका सल्लहाकारहरु, सदस्यहरु, म्याग्दी समाजका पूर्व पदाधिकारी तथा सदस्यहरु तथा सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु !!!
म्याग्दी समाज अमेरिकाको छैठौ बार्षिक सम्मेलन (बार्षिक साधारण सभा) निम्न मिति, निम्न स्थान तथा निम्न समयमा हुन गैरहेको सूचना सहर्ष जानकारी गराउन चाहन्छौ .
उक्त सम्मेलनमा उपस्थित भइ आफ्नो मत तथा बिचार ब्यक्त गरि यस समाजलाइ अघि बढाउन हर तर्फ बाट सहयोग र समर्थन सक्रिय रुपमा गर्नु हुन हामि यसै सूचना मार्फत बिनम्र अनुरोध गर्दछौ .
यस सम्मेलनको सफलता तपाइहरुको हातमा छ .
मिति: 31st January, 2016
स्थान: Days Inn, 8712 Loch Raven Blvd, Towson, MD 21286
समय: 12PM-5PM sharp
बिनित: म्याग्दी समाज अमेरिका
वडादशैँ २०७२ सुभकामना साँझ
| Date: | 2015-10-18 |
| Time: | 7PM – 1AM |
| Address: | 7927 Belair Rd, Nottingham, MD 21236, USA |
म्याग्दी समाज अमेरिकाले यसपालिको वडादशैँ २०७२ को सुभ उपलक्ष्यमा सुभकामना साँझ तथा यसै पटक नेपाल बाट ल्याइयको नौमती बाजा को पूजा समेत सम्पन्न गर्ने कार्यक्रमको आयोजना गर्न लागेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौं |
यस कार्यक्रमको आकर्षणहरुमा कलाकार सिर्जना थापा मगरको सुमधुर दोहरी गित, नौमती बाजा (पन्चे बाजा) तथा हाम्रा स्थानीय कलाकारहरुको गीत तथा नाचहरु रहने छन् | हामि आशा गर्दछौं कि यस्तो रमाइलो कार्यक्रमले यहाहरुलाई फेरि एकपटक स्वागत गर्ने अवसर हामीलाई दिनुहुनेछ |
आउनुहोस यस दशैको सुभअवसरमा सबै मिलेर जूलेर नाचगानकासाथ रमाइलो गरौ |
कार्यक्रम स्थल: माउन्ट एवेरेस्ट रेस्टुरेन्ट
7927 Belair Rd, Nottingham, MD २१२३६
मिति: Sunday October 18 2015
समय: 7 PM – 1 AM
President Ram Bhandari and Myagdi Samaj USA family
अर्को सूचनामा यहाहरुलाई बिस्तृत जानकारी गराउने छौ |
म्याग्दी समाज अमेरिका
Picnic 2015 Sponsor Name Lists
| Date: | 2015-09-07 |
| Time: | 10.00 AM – 12.00 AM |
| Address: | 7927 Belair Rd, Nottingham, MD 21236, USA |
| Aberdeen Liquor |
| Apna Desi Grocery |
| Arlons Carry Out |
| California Grill |
| Curry Kabab |
| Everest World Class Tae Kwondo |
| Frankford Market Grocery |
| Gateway Pizza & Subs |
| Georgio Piaaa & Subs |
| Ghimire Homes Inc. |
| Khana Bistro |
| Kumari Restaurant |
| Lumbini Restaurant |
| Masala Kitchen |
| Mount Everest Grocery |
| Mount Everest Pizza & Subs |
| Mount Everest Resaurant |
| Panjab Supermarket |
| Pizza Sauce |
| Sabji Bazaar |
| Transamerica Advisor Inc. |
| Universal Pizza & Subs (I) |
| Universal Pizza & Subs (II) |
| US Market Grocery |
| Venus Pizza |
| Vogatey Inc. |
| WFG ( World Financial Group) |
| Wings Things & More |
Myagdi Samaj Labor day picnic
| Date: | 2015-09-07 |
| Time: | 10:00 AM – 6 PM |
| Address: | 820 Riverside Drive, Essex, MD 21221, USA |
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु येहि आउदो सेप्टेम्बर ७ तारिक सोमबार पर्ने अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ यसपालि पनि भब्य रूपमा मनाउन गइरहेको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छौ.
यस पालिको यो अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ Gun Powder State Park मा सम्पन्न गर्नका लागि उक्त पार्कमा उक्त श्रमिक दिवसका दिन स्थल प्राप्त गर्न नसकिएकाले यस पटकको बनभोज स्थल निम्न स्थानमा निम्न मितिमा हुन गइरहेको जानकारी गराउन चाहन्छौ.
Date: September 7, 2015 (American Labor Day)
Venue: 820 Riverside Drive, Essex MD 21221.
Time:10 AM – 6 PM
आशा गरेकाछौं कि यहाहरुलाई यो बनभोज स्थल रमणीय र मंजोरंजनवर्धक हुनेछ. यो स्थल लाइ तीनै तिरबाट पानि ले घेरेको छ र हावा पनि राम्रोसंग लाग्ने गर्छ. नया स्थलको रमाइलो फाइदा यहाहरुलाई हुनेछ भन्ने आशा गरेकाछौ.
यस श्रमिक दिवस ग्रिष्मकालिन बनभोजमा यहाहरुको सक्रिय सहभागिता र उपस्थिति रहनेछ भन्ने हामीले तिब्र अभिलाषा राखेका छौ.
Myagdi Samaj USA.
