BBQ भेलाको आयोजना – July 2024
BBQ भेलाको आयोजना
सम्पूर्णमा नमस्कार!
म्याग्दी समाज अमेरिका ले आगामी August 18 गते आयोजना गर्न गईरहेको समर Picnic को तयारी र व्यब्स्थापन गर्नका लागी यहि Sunday July 28 का दिन बृहत BBQ भेलाको आयोजना गरिएको हुदा सम्पूर्ण म्याग्देली दाजु भाई तथा दिदि बहिनिलाई निम्न मिति, समय र स्थान उपस्थिति
भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ !
मिति : July 28
समय : २ बजे
स्थान: Ghimire Homes
9423 Belair Rd, Nottingham, MD 21236
