Myagdi Samaj USA
Connecting families & building strong community
Latest News
7th General Convention Completion
29 जनवरी 2017 मा सम्पन्न भएको म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशनमा सहभागी हुनुभएर यस कार्यक्रमलाइ सफल पारिदिनु भएकोमा सम्पुर्ण महानुभावहरुमा म्याग्दी समाज अमेरिका हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छ । कार्यक्रमका प्रमुख अतिथी अमेरिकाकालागी नेपाली महाबाणिज्य दुत प्रेम राजा महत, विशेष अतिथी NRN NCC का उपाध्यक्ष्य रबिना थापा, अतिथिहरु पारश श्रेष्ठ, मोहन थापा, दल रोका, गोपाल […]
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2017 सम्बन्धि सार्बजनिक सूचना
सम्पुर्ण म्याग्देली महानुभावहरु!!! म्याग्दी समाज अमेरिकाको बार्षिक अधिबेशन सम्बन्धी सुचना यहाहरुलाइ जानकारी गराउन चाहन्छौं । यहि आउदो जनवरी 29 तारिक (01/29/2017) का दिन यस समाजको बार्षिक अधिबेशन सम्पन्न गर्ने तय गरिएको कुरा यहाहरुलाइ सहर्ष जानकारी गराउदछौँ । बर्तमान कार्य समितीको पदावधी यसपटक समाप्त हुनेभएकोले नया कार्यसमितीको निर्बाचन यसपालिको अधिबेशनले गर्नु पर्ने हुन आउदछ । तसर्थ […]
Donation Collection Campaign Free Wi-Fi for Myagdi
सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरु!!!!!आज May को पहिलो तारिक 2016 मा म्याग्दी समाज अमेरिकाको पूर्व सूचना अनुसार म्याग्दी जिल्लालाई निशुल्क वाईफाईयुक्त जिल्ला बनाउने अभियान अन्तर्गत यस समाजको अध्यक्ष्य श्री राम प्रकाश भण्डारीको निबाशमा चन्दा संकलन कार्यक्रम रमाइलो भेटघाटका साथ् सम्पन्न भएको जानकारी गराउन चाहन्छौ /यस कार्यक्रममा यस समाजका कार्य समिति तथा परिवार, यस समाजका संस्थापक […]
